सदस्यका बाल बालिकाहरु लाई बचत गर्ने बानीको विकास गर्न , उच्च शिक्षा हासिल गर्न सहजता प्रदान गर्ने उदेश्य बाल बचत योजनाको रहेको छ ।
यस योजनामा आर्कषणहरु
१) एस इ इ उत्तिर्ण बाल सदस्य सम्मान तथा छात्रबृत्ति उपलब्ध ।
२) आर्कषण ब्याजदर ।
३) बचत रकम लाई धितो राखि ऋण प्राप्त गर्न सकिने ।
