युवा सदस्यहरुलाई लक्षित गरी तयार गरिएको बचत योजना हो ।
योजनाको मुख्य उद्देश्य
युवामा बचत गर्ने बानीको विकास गर्नु
भविष्यका आवश्यकता उच्च शिक्षा, व्यवसाय, वैदेशिक रोजगार, घर निर्माण आदि का लागि पूँजी संकलन गर्नु
आकर्षक ब्याजदर
भविष्य सुरक्षाका लागि भरपर्दो माध्यम
