२७औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. को २७औँ वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सम्बन्धमा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई हार्दिक जानकारी गराइन्छ। 📅 मिति: २०८३ असोज २५ गते, आइतबार⏰ समय: बिहान ८:०० बजे📍 स्थान: श्री कृष्ण मा.वि., चाँगुनारायण–७, खरिपाटी सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
२७औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना Read More »










