सुन्तलाको विरुवा माग गर्ने बारेको सूचना

बिषय ः­ सुन्तलाको विरुवाको माग गर्र्ने सम्बन्धमा ।

   उपरोक्त बिषयमा संस्थाको बार्षिक कार्यक्रम तथा योजना र कृषिमा प्रबद्र्धन गर्ने उद्देश्यका साथ संस्थामा आवद्ध सदस्यहरु लाई ५०० बोट सुन्तलाको विरुवा राष्ट्रिय फलफुल विकास केन्द्र कीर्तिपुर संग खरिद गरी एक सदस्यलाई २ बोट सुन्तलाको विरुवा मात्र वितरण गर्ने निर्णय भएकोले इच्छुक सदस्यले प्रति बोट ५०।— श्ुाल्क तिरी २०८३ जेष्ठ २० गते सम्म संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरुमा नाम दर्ता गराउनु हुन यसै सूचना मार्फत जानकारीको लागी अनुरोध गर्दछु । साथै विरुवा वितरण २०८२।०२।२२ गते बिहान ७ः३० बजे संस्थाको मुख्य कार्यालय बाट हुने समेत यसै सुचना मार्फत जानकारी गरिन्छ ।  

पुनश्च, नाम दर्ताका आधारमा प्राथमितामा राखि विरुवा उपलब्ध गराइने छ ।