नियमित मासिक बचत

संस्थाको दिगो पुँजी र सदस्यको भविष्यको सहारा को रुपमा लिई नियमित बचत योजना संचालन गरिएको छ ।
न्यनतम बचत रु २००।
अधिकतम रु २०००।
संस्थामा सदस्यता प्राप्त गरे पछि नियमित मासिक रुपमा अनिवार्य गनु पर्ने ।
मासिक रुपमा बचत नभएमा जरीवाना लाग्ने छ ।
ऋण सुबिधा प्राप्त गर्न नियमित मासिक बचत निरन्तर भएको हुनु पर्दछ ।
संस्थाका सबै सुबिधा प्राप्त गर्न नियमित बचत अनिवार्य हुनु पर्दछ ।
त्रैमासिक ब्याज हिसाब गरी बचतमा पुँजीकरण गरिने छ ।
is.