ऐच्छिक बचत

ऐच्छिक बचत अथवा चल्ती बचत खाता पनी भन्न सकिन्छ । आफुसैग भएको बेलामा जम्मा गर्ने र आवश्यकता अनुसार रकम जुन सुकै बेला निकाल्न सकिन बचत योजना लाई ऐच्छिक बचत योजना भनिन्छ ।
सुबिधाहरु
क) न्युनतम रु १००। रकम जम्मा गरी खाता खोल्न सकिने ।
ख) मोबाइल बैकिङ्ग सेवा संचालन गर्न सकिने