Message from the
Chairman
यस श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो स्थापनाकाल देखि समुदायमा आधारीत रहि समुदायमा कसरी सकारात्मक परिर्वतन त्याउने र आफुसंग जोडिएका हरेक सदस्यको जीवनमा कसरी सहजता र सरलता दिन सकिन्छ भन्ने मुल उदेश्यका साथ आफ्ना हरेक क्रियाकलाप समुदाय र सदस्य लक्षित बनाई संस्था आफ्नो उदेश्यमा अगाडी बढिरहेको जानकारी गराउदै भविष्यमा पनि संस्थालाई समुदाय र हरेक सदस्यको दुःख सुखको मजबुत सहाराको रुपमा स्थापित गर्दै हाम्रो समाजको रुपान्तरणको मुख्य औजारको रुपमा संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछु l
आज सहकारी क्षेत्रका देखिइका विकृती, विसंगती व्यक्तिगत लाभका निमित्त गरिएका योजनाबद्ध ठगीका कारणले सिङ्गै सहकारी क्षेत्रमा आएको दुखद परिस्थिीती प्रति दुख व्यक्त गर्दै, श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. सदा सदस्यको आर्थिक सामाजिक सांस्कृतिक जीवन सुधारमा निरन्तर आफ्नो क्रियाकलापहरु अगाडी बढाइ रहने, संस्थाको सम्पत्तीको परिचालन उत्पादनशिल क्षेत्रमा लगानीमा प्रोत्साहन गराई उत्पादनमा जोड दिई समुन्नत समुदायको निमार्णमा संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
Chairman
Prakash Bastola
